Shikhar Insurance

३ दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १२:३२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आइतबारदेखि स्थिर रहेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि ३ दिनसम्म एउटै मूल्य ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी तेजावी सुन पनि २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन ९७ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो ३ दिन सम्म चाँदि १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्