Shikhar Insurance

प्रि-ओपनमा नेप्से हरियाली, १७ कम्पनीको सेयर मूल्य बढे

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्सेमा हरीयाली छाएको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ९.०४ अंकले बढेको हो। बिहीबार कारोबार खुल्नु अघि नेप्से बढेर २२४०.६० को विन्दुमा पुगेको छ।

बिहीबार प्रि-ओपन सेसनमा २३ स्क्रिप्टको ३७४ कित्ता सेयर १ लाख ८१ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस दिन प्रि-ओपन सेसनमा कारोबारमा आएका १७ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारको आधारमा नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्रयो ।

प्रि-ओपन सेसनमा एनआईसी एशिया बैंक, नबिल बैंक र आरएसडीसी लघुवित्तका सेयरधनीहरुले सर्वाधिक २ प्रतिशतले कमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्