Shikhar Insurance

स्वावलम्बन लघुवित्तको संचालकमा थापा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालक पदमा खेम बहादुर थापा नियुक्त्त भएका छन् । संस्थाको जेठ १२ गते बसेको संचालक समितिको बैठकले थापालाई नियुक्त्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्