Shikhar Insurance

आत्मनिर्भरता लागि आगामी वर्ष कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:२६
NIMB
Nabil Bank

काठमाडौं । आत्मनिर्भरता लागि आगामी वर्ष कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्