Shikhar Insurance

युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्केकाको लागि च्यालेन्ज फण्ड

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पुँजी उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्