Shikhar Insurance

राष्ट्रपति चुरे संरक्षणकार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षणकार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्