Shikhar Insurance

रातो र निलो रंगको सिलिन्डर फेरि प्रयोजनमा आउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:०८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले घरायसी र व्यवसायिक प्रयोजनका एलपी ग्याँस बिक्री वितरणको नीति पुनरावलोकन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा एलपी ग्याँसको प्रयोजनका आधारमा नीति लिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

सरकारले यसअघि पनि रातो र निलो रंगको सिलिन्डरको व्यवस्था गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्