Shikhar Insurance

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्