Shikhar Insurance

प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बन्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । डडेलधुरामा मेडिकल कलेज बन्न भएको छ । प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बन्ने भएको हो ।  मेडिकल कलेजहरुले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने मन्त्री शमार्लले बताए।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्