Shikhar Insurance

विभिन्न शहरमा ढल निकासको व्यवस्था गर्न २ अर्ब ४४ करोड

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । विभिन्न शहरमा ढल निकासको व्यवस्था गर्न २ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्