Shikhar Insurance

राजधानीबासीले मेलम्ची, याँग्री र लार्केसँगै सिस्नेरी र ठोस्ने खोलाको पानी खान पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने भएको छ । राजधानीबासीले मेलम्ची, याँग्री र लार्केसँगै यी दुई खोलाको पानी खान पाउने भएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्