Shikhar Insurance

आयकर छुटको सीमा ५ लाख र दम्पत्तिको हकमा ६ लाख पुग्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । आयकर छुटको सीमा व्यक्तिगततर्फ ५ लाख र दम्पत्तिको हकमा ६ लाख पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्