Shikhar Insurance

अब स्वास्थ्य बीमा निजी कम्पनीहरु मार्फत, ७ अर्ब ५० करोड व्यापार सुनिश्चित

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:१३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी बीमा कम्पनीहरु मार्फत अघि बढाउने भएको छ । हालसम्म स्वास्थ्य बीमा बोर्ड मार्फत कार्यान्वयनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई अब बीमा कम्पनीहरु मार्फत अघि बढाउन लागिएको हो ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम बीमा कम्पनीहरुमा स्थानान्तरण हुँदा बीमा कम्पनीहरुले साढे सात अर्बको व्यवसाय प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्