Shikhar Insurance

काठमाडौंबाट चितवन १ घन्टामै पुगिने, मिर्चैया–लुक्ला फास्टट्रयाक बन्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौंबाट चितवन १ घन्टामै पुग्ने व्यवस्था गरिने भएको छ । अब द्रुतमार्ग बनाएर यो यात्रा छोटो बनाइने भएको हो ।

यस्तै मिर्चैयाबाट लुक्लासम्म फास्टट्रयाक बनाइने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्