Shikhar Insurance

काठमाडौंमा पेट्रोलियमबाट चल्ने गाडि हटाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:४४
NIMB
Nabil Bank

काठमाडौं । प्रमुख शहरमा यातायातमा विद्युतीय भुक्तानीको व्यवस्था गरिने भएको छ । काठमाडौंमा पेट्रोलियमबाट चल्ने गाडि हटाइने पनि भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्