Shikhar Insurance

नेपाल विद्युत प्राधिकरणको आईपीओ प्रिमियम मूल्यमा आउने, उर्जा क्षेत्र ७६ अर्ब १० करोड रुपैयाँ बजेट बजेट विनियोजन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आईपीओ प्रिमियम मूल्यमा आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको जानकारी गराउँदै प्राथमिक निष्काशनमार्फत् प्रिमियम सहितको सेयर सर्वसाधारणमा जारी गरिने बताएका हुन् । जसबाट प्राप्त रमक जलाशय युक्त आयोजना निमार्ण र उर्जा प्रवर्धनमा लगानी गरिने मन्त्री शर्माको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको उर्जा क्षेत्र विकास र प्रवर्धनको लागि सरकारले ७६ अर्ब १० करोड रुपैयाँ बजेट सवनियोजन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्