Shikhar Insurance

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ । ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्