Shikhar Insurance

कोरोना बीमाको भुक्तानी गर्न सरकारले बीमा महाविपत्ती बोन्ड जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:१८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कोरोना बीमाको भुक्तानी गर्न बीमा महाविपत्ती बोन्ड जारी गर्ने भएको छ । बीमा समितिको सुझाव अनुसार यस्तो बोन्ड जारी गर्न लागिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्