Shikhar Insurance

सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोसाक लगाउनुपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोसाक लगाउनुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्