Shikhar Insurance

१ अर्ब पुँजी वा वार्षिक कारोबार ५ अर्ब बराबरको हुने कम्पनीको सेयर सूचीकृत हुनैपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । १ अर्ब पुँजी वा वार्षिक कारोबार ५ अर्ब बराबरको हुने कम्पनीहरु अबदेखि धितोपत्रमा सूचीकृत हुनुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । शर्माले प्राकृतिक स्रोतको उपयोग गर्ने तथा सरकारबाट अनुदान लिने त्यस्ता कम्पनी धितोपत्रमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने घोषाण गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्