Shikhar Insurance

आयल निगम र वायुसेवा निगमलगायत घाटामा चलेका संस्थानको आईपीओ आउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक संस्थानको विकासका लागि संरचनागत सुधार हुने भएको छ । सरकारले घाटामा रहेको सार्वजनिक संस्थानको विकासका लागि कम्पनी मोडलमा सञ्चालन गर्ने नीति लिने भएको हो ।

यससँगै नेपाल आयल निगम र वायुसेवा निगमलगायत संस्थान कम्पनी मोडलमा लगिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्