Shikhar Insurance

उद्योग र व्यापारको ब्याजदरका लागि अब फरक ब्याजदर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:२०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले उद्योग र व्यापारका लागि फरक फरक ब्याजदर लागु गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत औद्योगीक र व्यवसायीक प्रयोजनका कर्जाहरुको ब्याजदर फरक बनाउने भनेको हो ।

उत्पादनशिल र व्यवसायीक कर्जाको ब्याजदर फरक फरक बनाउने निर्णय आगामी आर्थिक वर्षबाट लागु हुनेछ । सरकारले वित्तिय मध्यस्थताको लागत अर्थात ब्याजदर समेत घटाउने नीति अघि सारेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्