Shikhar Insurance

राष्ट्र बैंक प्रति सरकारको अविश्वास, अर्काे त्यस्तै नियमनकारी निकाय स्थापना गर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । सकारले वित्तीय क्षेत्रका संघ संस्थाको नियमनको लागि दोस्रो तहको नियामक निकय स्थापना गर्ने भएको छ । अर्थमनत्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राष्ट्र बैंकको नियमन तथा सुपरिवेणको दायरामा नपर्ने वित्तीय संस्थाहरुको लागि छुट्टै नियामकको स्थापना गरिने बताएका हुन् ।

‘नेपाल राष्ट्र बैंकको नियममकीय र सुपरिवेक्षकीय दायरा बाहिर रहेका वित्तीय कारोबार गर्ने बचत तथा सहकारी, गैर सहकारीको निरिक्षण तथा सुपरिवेक्ष गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

वित्तीय साक्षता अभिवृद्धिको लागि बैंक तथा वित्तीय संस्थाहरुमार्फत् कार्यक्रम गरिने र विद्यालयहरुको पाठ्यक्रममै वित्तीय साक्षरता सम्बन्धि विषयवस्तु समावेश गरिने उनले जानकारी दिए ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्