Shikhar Insurance

आगामी आवमै लघुबीमाको लाईसेन्स वितरण अर्थमन्त्रीको घोषणा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले एक घर एक बीमा योजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

मन्त्री शर्माले आगामी आवभित्रै गरिब समुदाय तथा कृषि क्षेत्रलाई समेट्ने गरी लधु बमिा कम्पनीहरु ल्याइने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै उनले बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्