Shikhar Insurance

हिमालयन बैंकको पनि कारोबार खुल्यो, यी व्यक्ति र संस्थाको नाममा रहेको सेयर किनबेच गर्न नमिल्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । दोस्रो बजारमा हिमालयन बैंकको पनि सेयर कारोबार खुला भएको छ । कारोबार रोक्का भएको ३८८ दिनपछि बैंकको सेयर किनबेच गर्न मिल्ने भएको हो ।

आधारभुत (१ प्रतिशतभन्दा बढी) सेयर रहेको सेयरधनीको भने कारोबार खुलेको छैन । हिमालयन बैंकमा हबिब बैंक, कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल, छाया इन्टरनेसनल र शशिकान्त अग्रावलको १ प्रतिशतभन्दा बढी सेयर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जरका कारण बन्द रहेको बैंकको सेयर कारोबार खुलेको हो । मर्जरको सम्झौता गरी तोडेको समकक्षी नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर कारोबार भने ८ दिन अघि नै खुलिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्