Shikhar Insurance

हिमालयनको कारोबार खुल्नेवित्तिकै नेगेटिभ सर्किट, ३८८ दिनपछि सेयरधनी बेच्न तम्सिँदा किन्ने शून्य

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १२:००
NIMB
Nabil Bank

काठमाडौं । कारोबार खुलेको आघा घण्टामै हिमालयन बैंकको सेयर मूल्यमा भारी गिरावट आएको छ । ३८८ दिन कारोबार रोक्का भई खुलेकामा नेगेटिभ सर्किट लागेको हो ।

बैंकको कारोबार प्रतिकित्ता ३५८.९० रुपैयाँमा भएको छ । बैंकको सेयर कारोबार प्रतिकित्ता ३९०.८० रुपैयाँमा खुलेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बल्लबल्ल कारोबार खुलेकामा सेयरधनी बेच्न तम्सिएका छन् । मार्केटडेप्थमा हेर्दा ४० हजार ५१५ कित्ता सेयर सेल अर्डरमा हुँदा किन्न इच्छुक कोही पनि छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्