Shikhar Insurance

चौधरी ग्रुप गाडि व्यापारमा प्रवेश, प्रतिकिमि खर्च ५० पैसा लाग्ने नेटा भी ईभीको बुकिङ खुला (मूल्यसहित)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार ०९:०८
NIMB
Nabil Bank

काठमाडौं । खर्बपति बिनोद चौधरी गाडि व्यापारमा प्रवेश गरेका छन् । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटाको विद्युतीय कार बेच्ने भएको छ ।

सीजी मोटर्सको नेतृत्व गरेका बिनोद पुत्र निर्वाणले नेटा भीको अनलाइन बुकिङ खुला गरिएको जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यो कारको प्रतिकिमि खर्च ५० पैसामात्र छ ।

३७ लाख ९९ हजार सुरूवाती मूल्य रहेको कार एक फुल चार्जमा ३८० किमि दौडन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्