Shikhar Insurance

पेट्रोलको भाउ प्रतिलिटर रू १९९ पुग्यो, सरकारले कर छुट नदिँदा उपभोक्ता मारमा

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार २३:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । सरकारले कर छुट दिने भनेेेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्