Shikhar Insurance

जहाज नउडाउने वायुसेवा संचालकलाई क्यानले कार्वाही गर्ने

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार २२:१२
NIMB
Nabil Bank

काठमाडौं । बुधबारदेखि हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा संचालकहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले कार्वाही गर्ने भएको छ । क्यानले अत्यावश्यक सेवाका रूपमा रहेको हवाई सेवा बन्द गरे कार्वाही गर्ने चेतावनी दिएको हो । क्यानका प्रवक्ताले अत्यावश्यक सेवा बन्द  कार्वाही गर्ने स्पष्ट पारेको हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्