Shikhar Insurance

आयल निगम व्यापारीलाई जिम्मा लगाउन अर्बको चलखेल

सिंहदरबार संवाददाता
२०७९ असार १६, बिहीबार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम निजी क्षेत्रलाई सुम्पन अर्बको चलखेल भइरहेको आरोप लगाएका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरे ।

“फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन्,” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्