Shikhar Insurance

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम लेनिन पिकमा फहराईदै

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार १०:२६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकीकृत  समाजवादी) को चुनाव चिन्ह कलम अङ्कित झन्डा लेनिन पिकमा फहराईने भएको छ । दोलखा जिरिका लाल बहादुर जिरेलले किर्गिस्तानको प्रसिद्द लेनिन पिकमा समाजवको कलम अङ्कित झन्डा फहराउन लागेका हुन । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब नेपालले पार्टी कार्यालयमा आरोही जिरेललाई झन्डा हस्तान्तरण गरे । जिरेलले यसअघि सगरमाथा सहितका हिमाल आरोहण गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्