Shikhar Insurance

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार १४:५०
NIMB
Nabil Bank

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । संस्थाको ३५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

संस्थाको २१ लाख ८९ हजार ३ सय १७ दशमलब ३७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्