Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से परिसूचक हरियाली, कारोबार रकम २७ लाख माथि

सिंहदरबार संवाददाता
२०७९ असार २३, बिहीबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक हरियाली भएको छ । प्रिओपन सेसनमा नेप्से परिसूचक ७.५७ अंकले बढेको हो । त्यसैगरी सेन्सिटिभ इण्डेक्स १.२३ अंकले बढेको छ ।

प्रिओपन सेसनमा कारोबारमा आएको ३५ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सेसनमा ४५ स्क्रिप्टको ७ हजार १ सय ४ कित्ता सेयर २७ लाख ७२ हजार रुपैयाँमा खरिदबिक्रि भए । ५ कम्पनीको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ भने ८ कम्पनीको सेय मूल्य १.९९ प्रतिशतले बढेको छ ।

प्रिओप सेसनमा नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै खरिदबिक्री भए । कम्पनीको २ लाख ५१ हजार ९ सय रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

प्रिओपन सेसनमा हिमालयन पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्