Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से हरियाली, शिवम सिमेन्टकाे सबैभन्दा बढी कारोबार

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार प्रिओपन सेसनमा नेप्से परिसूचक हरियाली भएको छ । सो सेसनमा नेप्से ४.५५ अंक अथात् ०.२२ प्रतिशतले बढेको हो । त्यसैगरी सेन्सेटिभ इण्डडेक्स पनि ०.६० अंक अथात् ०.१६ प्रतिशतले बढेको छ ।

प्रिओपन सेसनमा २४ कम्पनीको ९ सय ६६ कित्ता सेयर ४ लाख ७४ हजार ढ सय रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस दिन करोबार रकमको आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

समुदायीक लघुवित्त वित्तीय संस्था र रसुवागढी हाइड्रो पावर कम्पनीको सेयर सर्वाधिक २ प्रतितशतले बढेको छ ।

प्रिओपन सेसनमा कारोबारमा आएका १९ कम्पननीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्