Shikhar Insurance

सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने घट्यो

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार ११:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुन अघिल्लो दिनको बराबरी प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरी तेजावी सुन पनि अघिल्लो दिनकै बराबरी प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । सो दिन चाँदी ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्