Shikhar Insurance

मानुषी लघुवित्त वित्तीय संस्थाको सिईओमा दोहोरीइन् बज्रचार्य

सिंहदरबार संवाददाता
२०७९ असार २४, शुक्रबार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सिईओ नियूक्त गरेका छन् । संस्थको असार २३ गते बसेको सञ्चालक समितीको ५२औ बैठकले शोभा बज्रचार्यलाई नियुक्त गरेका हुन् ।

बज्रचार्यको यो दोस्रो कार्यकाल हो । यसअघि पनि सिईओ पदमा उनि नै थिईन् । उनीको दोस्रो कार्यकाल यहि साउन १ गतेबाट लागुहुने गरि ४ बर्षको लागी नियूक्त गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्