Shikhar Insurance

निर्धन उत्थान लघुवित्तको बोनस सेयर नेप्सेमा सचिकृत

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

लघुवित्तले गत बर्षको मुनाफाबट सेयर धनीलाई २९.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बोनस सेयर आज (असार २७ गते) नेप्सेमा सुचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको ५० लाख २ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्