Shikhar Insurance

कोरोना बीमाको ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ सरकारले तिर्नुपर्छः महालेखा

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार २०:१९
NIMB
Nabil Bank

काठमाडौं । महालेखा परिक्षकको प्रतिवेदनले कोरोना बीमाको ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ सरकारले तिर्नुपर्ने बताएको छ । महालेखाको ५९ औं प्रतिवेदन अनुसार ३७ हजार एक जनाको दावी वापत सरकारले सो रकम दिनुपर्ने उल्लेख गरिएको हो ।

कोरोना बीमा निर्देशिका अनुसार सो रकम भुक्तानीको दायित्व नेपाल सरकारलाई पर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७७।७८ मा एक् लाख १४ हजार ६ सय ३३ जनाको दावी वापत १० अर्ब ९७ करोड ७३ लाख दायित्व सृजना भएको थियो । सोमध्ये ७७ हजार ६ सय ३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्