Shikhar Insurance

कामना सेवा विकास बैंकको डिसीईओमा विनय दाहाल नियुक्त

सिंहदरबार संवाददाता
२०७९ श्रावण २, सोमबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्ष देखि एनएमबि बैंकको उच्च तहमा रहेर काम गरिरहेका थिए । उनले पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । दाहालसँग एनआईसि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरेको अनुभव छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्