Shikhar Insurance

प्रिओपन सेसनमा ४.१४ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ४.१४ अंकले घटेर २,१०९.४१ को विन्दुमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२९ अंकले घटेर ४०६.१६ को विन्दुमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो सेसनमा कारोबारमा आएका ९ कम्पनीको सेयर मूल्य बढेको छ । १३ काम्पनीको घटेको छ । भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रिओपन सेसनमा फर्वाड लघुवित्तवित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै २ प्रतिशतले कमायका छन् । सिटिजन इन्भेष्टमेण्ट र एनएमबी बैंकको सेयरधनीले २ प्रतिशतले गुमाएका छन् ।

सो सेसनमा २५ कम्पनीको २ हजार ५ सय ५४ कित्ता सेयर १८ लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ३ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भए । सो सेसनमा समूहगत उपसूचकहरुमा लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूह बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्