Shikhar Insurance

ज्योति लाइफले लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार १३:१६
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयर धनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनी नाफामै भए पनि यसबर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । ज्योति लाइफ र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी गत असार १२ गते एक आपसमा गाभिएका हुन् । यी दुई कम्पनीको एकिकृत कारोबार आगामी कात्तिकदेखि सुरु हुने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्