Shikhar Insurance

सोमबार सुनचाँदीकै मूल्य स्थिर

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनचाँदीकै मूल्य स्थिर रहेको छ । सोमबार छापावल सुन अघिल्लो दिनकै बराबरी प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि तेजावी सुन पनि स्थिर छ । तेजावी सुन आइतबारकै बराबरी ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको जनाएको छ । सोमबार चाँदी अघिल्लो दिनकै बराबरी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्