Shikhar Insurance

अमेरिकी डलरको मूल्य बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार ११:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२७ रुपैयाँ ७६ पैसा तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६८ पैसा बढी हो । अघिल्लो दिन अमेरिकी डलरको विनिमय दर १२७ रुपैयाँ ८ पैसा रहेको थियो । पछिल्लो समय अमेरिकी डलरको माग बढेकोले मूल्य बढ्दै गएको हो । अमेरिकी डलरको मूल्य बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ

त्यस्तै यूरोको विनिमय दर १३० रुपैयाँ २० पैसा छ । अघिल्लो दिन यूरोको विनिमय दर १२९ रुपैयाँ ४१ पैसा थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यूके स्टेर्लिङको विनिमय दर १५४ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिन १५३ रुपैयाँ ४२ पैसा थियो ।

विदेशी मुद्राकाे विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्