Shikhar Insurance

बिहीबारदेखि सिडिएससीका सबै सेवा बन्द हुँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । आज (भदौं २ गते) देखि सिडिएससीका सबै सेवाहरु बन्द हुने भएको छ । सिडिएस एण्ड क्लियरिङले आज साँझ ५ः३० बजेबाट मेरो सेयर, सी–आस्वालगायतका सम्पूर्ण सेवा बन्द गर्ने भएको हो ।

सेवा अधिकतम एक दिनसम्मका लागि बन्द हुने भएको छ । कम्पनीले सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डेटा सेन्टरमा नयाँ उपकराणहरु जडान गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने जनाएको हो । सेवा अवरुद्ध भएको समयमा आईपीओ, ऋणपत्र, म्युचुअल फन्डलगायत मेराे सेयरबाट खरिद गर्न मिल्दैन ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्