Shikhar Insurance

नाडा इभि एक्सपो २०२२ को स्टल बुकिङ खुल्ला

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार १९:५२
NIMB
Nabil Bank

काठमाडौं । असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२ को आयोजना गरिने भएको छ ।

इभि एक्सपोका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको छ । नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालका अनुसार भदौ ५ गतेसम्म स्टल बुकिङ गर्न सकिनेछ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्