Shikhar Insurance

चितवनमा सिद्धार्थ इन्स्योरेन्सको बीमा अभिमुखिकरण

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १८:२९
NIMB
Nabil Bank

चितवन । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चितवनमा बीमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । चितवन उद्योग बाणिज्य संघसँगको सहकार्यमा सिद्धार्थ इन्स्योरेन्सले बीमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठसहित सैयौं उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक नवराज पराजुली र माधव रेग्मीले निर्जिबन बीमाका विषयमा जानकारी दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्