Shikhar Insurance

एनआइसी एशिया बैंकको सञ्चालकमा पब्लिक सेयर होल्डर ग्रुपबाट केशवप्रसाद लम्साल नियुक्त

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । लम्साल सर्वसाधारण सेयरधनी समुहबाट बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

उनले बैंक सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थशास्त्र, बिजनेश एडमिनेस्ट्रेसनमा स्नातकोत्तर गरेका लम्सालसँग राष्ट्रिय वाणिज्य बैंकमा करिब ३० वर्षको कार्य अनुभव रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्