Shikhar Insurance

एनसीसी बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १८, शुक्रबार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकका ग्राहकले दराज अनलाइन सपिङमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र दराज अनलाइन सपिङ बीचको सम्झौता अनुसार बैंकका ग्राहकले सो मात्रामा छुट सुबिधा पाउने भएका हुन् । भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्