Shikhar Insurance

दिपक मनाङगे एकिकृत समाजवादी प्रवेश, माधव नेपालले गरे स्वागत

सिंहदरबार संवाददाता
२०७९ मंसिर १९, सोमबार १९:०३
NIMB
Nabil Bank

काठमाडौं । मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित प्रदेश सांसद दिपक मनाङगे एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आइतबार एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गण्डकी प्रदेश सभा सदस्य मनांङगेलाई पार्टी प्रवेश गराएका हुन् ।

मनाङगेको प्रवेशसँगै गण्डकी प्रदेशमा एकिकृत समाजवादी पार्टीको प्रत्यक्ष तर्फ एक सिट दर्ज भएको छ । मनाङगेले एकिकृत समाजवादी पार्टीको नीति, विचार, सिद्धान्त र आफ्नो कुरा मिलेकाले पार्टी प्रवेश गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्