Shikhar Insurance

सिद्धार्थ बैंकका सेयरधनीले १३.१६ प्रतिशत प्रतिशत लाभांश पाउने, बोनश र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई १३.१६ प्रतिशत प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८ /७९ को वितरणयोग्य नाफाबाट चुक्तापूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सेरधनीलाई १२.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्